site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
संघीय कृषीमन्त्री भूसालले भेटे सातै प्रदेशका कृषिमन्त्रीलाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय कृषिमन्त्री घनाश्याम भूषालले सातवटै प्रदेशका कृषिमन्त्रीसँग भेट गरेका छन् । 

मन्त्रालयमा आइतबार पत्रकारसँग कुरा गर्दै मन्त्री भूषालले सात वटै प्रदेशका मन्त्रीहरूले समन्वयको अभाव महसुस गरेको बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भेटमा मन्त्रीहरुबीच स्थायी रुपले समन्वय सहकार्य गर्ने छलफल भएको उनले प्रस्ट पारे । कुनै न कुनै मेकानिजम बनाएर संघीय सरकारको समन्वयमा अघि बढ्ने उनले विश्वास व्यक्त गरे । 

अब मन्त्रालय पारदर्शी हुने बताउँदै मन्त्री भूषालले हरेक चिजलाई कसैको विवेकबाट नभई विधिबाट चल्ने बताए ।

Global Ime bank

उनले भने, "हामी राज्य बदल्न खोज्छौँ तर कृषि प्रक्रिया बद्लिएको छैन ।" बजेटलाई प्रभावकारी बनाउन यथासक्य प्रयत्न गर्ने उनले दाबी गरे । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC