बाह्रखरी
sticky  ncell
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
तीन शक्तिबीच तीनबुँदे सहमति
बाह्रखरी - मंगलबार, साउन १८, २०७३
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौँ, १८ साउन । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठन लगायत विषयमा तीनबुँदे सहमति भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बसेको संयुक्त बैठकले मोर्चाले उठाउँदै आएका मागको तत्काल सम्बोधन गर्ने, संविधान संशोधन सहमतिका आधारमा गर्ने र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गराउन सघाउने विषयमा निर्णय गरेको काँग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।

तीन पक्षका बीचमा भएको सहमति केही बेरमा सार्वजनिक गर्ने तयारी गरिएको छ । रासस

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, साउन १८, २०७३ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्