site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजारमा पाँच अंकको सुधार
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको तेस्रो दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ५ अंकको सुधार भएको छ । आज नेप्से ५.०८ अंकले बढेर १ हजार १ सय ४२.०४ अंकमा पुगेको हो । नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि १.०५ अंकले बढेर २ सय ५०.२२ अंकमा पुगेको छ । 

आज बजारमा १५१ कम्पनीका ७ लाख ६५ हजार ८९७ कित्ता सेयर २२ करोड २४ लाख ५२ हजार ७८ रुपैयाँमा कारोबार भए । 

Prabhu Bank
Agni Group
NIC Asia

यसदिन बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्य १० समूह उकालो लागेका छन् भने उत्पादनमूलक र ट्रेडिङ समूह स्थिर रहेका छन् । 

आज बजारमा सिद्धार्थ बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ४ करोड ७ लाख ७४ हजार २५६ रुपैयाँमा कारोबार भएको हो । यस दिन आरएमडिसि लघुवित्तका लगानीकर्ताले सर्वाधिक ५.९३ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, सिटि एक्सप्रेस फाइनान्स्का लगानीकर्ताले सर्वाधिक ५.८८ प्रतिशत सेयर मूल्य गुमाए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC