site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री ओलीले विमानस्थलमा चिनियाँ राष्ट्रपति सीलाई छुट्टै भेट्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा केहीबेर छुट्टै भेट्ने भएका छन् । प्रधानमन्त्री निकट स्रोतले बाह्रखरीलाई जानकारी दिएअनुरूप प्रधानमन्त्री ओलीले सीलाई केही बेर त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा केहीबेर भेट्नेछन् ।

प्रधानमन्त्री ओलीसँगको भेटपछि मन्त्रीहरूसँग परिचय र गार्ड अफ् अनर दिइने छ । त्यसपछि राष्ट्रपति सी सिधै राष्ट्रपति भवन शीतल निवास प्रवेश गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति सी भारतको चेन्नइबाट नेपाल प्रस्थान गरिसकेका छन् । उनी केहीबेरमा नेपालको आकाशमा प्रवेश गर्नेछन् । चिनियाँ समकक्षीको औपचारिक स्वागत राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

राष्ट्रपतिको सीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थल पुगिसकेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC