site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रशिक्षण दिन आइपुगे चिनियाँ कम्युनिस्ट नेता

काठमाडौं । चिनिया कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ्ग ताओ सोमबार नेपाल आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चीनका राजदूत होउ याङ की, नेकपाका नेताहरु बेदुराम भूषाल र विष्णु रिजालले स्वागत गरेका थिए । 

नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालको आतिथ्यतामा उनी नेपाल आएका हुन् । उनले आजै नेकपाका नेताहरुलाई चीनका राष्ट्रपति सी जिनपिङ्गको विचारका बारेमा प्रशिक्षण दिँदैछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro