site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दराजको ‘दशैं धमाका’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अनलाइन सपिङ साइट दराजले दराज दशैं धमाका ल्याएको छ । यो सेल २९ देखि असोज १३ सम्म चल्नेछ । अभियान अन्तर्गत उपभोक्ताले ६० प्रतिशतसम्मको छुट भएको मेगा डिल्स, दशैं दक्षिणा, मिस्ट्री बक्स, कलेक्टिबल भौचरहरु, गेम जोन तथा अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्नेछन् ।

योसँगै दराजले शेक शेक गेम पनि ल्याएको छ । यसअन्तर्गत आकर्षक भौचरहरु जित्न उपभोक्ताले २८–३० भदौ  र ३–५ असोजको बीचमा हरेक दिन तोकिएको समय (शेक शेक गेम सेसन) भित्र दराज एप खोलि आफ्नो मोबाइल फोन हल्लाउनुपर्ने हुन्छ ।

दशैंको उपलक्षमा दराजले महा बम्पर उपहार पनि लिएर आएको छ । लक्की ड्र मार्फत एक भाग्यशाली उपभोक्ताले नयाँ टिभिएस अपाचे आरटिआर १६० ४भि जित्ने मौका पाउनेछन् । लक्की ड्रमा भाग लिन उपभोक्ताले भदौ २९ देखि असोज १३ को बीचमा दराजमा सपिङ गर्नुपर्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement