site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
छात्रवृति वृद्धिको माग गर्दै नेविसंघको ज्ञापनपत्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले व्यवस्थापन संकायको स्नातक र स्नातकोत्तर तहमा छात्रवृत्ति बढाउन माग गरेको छ ।  

विद्यार्थी नेताहरु दिपक ओझा, विष्णु खड्का, सन्तोष गुरुङ, छत्र रावल, महेन्द्र भट्टराई, योगेन्द्र रावललगायतले उपकुलपति खनियाँ र व्यवस्थापन संकायका डीनलाई नेविसंघको मागबारे ज्ञापनपत्र बुझाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई ज्ञापन पत्र बुझाउँदै नेविसंघले दुवै तहमा ३० प्रतिशत छात्रवृत्ति लागु गर्न माग गरेको हो । अहिले स्नातक तहमा २० प्रतिशत र स्नातकोत्तर तहमा १५ प्रतिशत छात्रवृत्तिको व्यवस्था छ । 

नेविसंघले एमबीए, एमबीएम, बीबी, बीआएएम, बीबीएम र बीबीए फाइनान्समा पनि १० प्रतिशत छात्रवृत्तिको व्यवस्था हुनुपर्ने माग गरेको छ । नेविसंघले त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त क्याम्पसहरुले छात्रवृति दिए–नदिएको बारेमा अनुगमन र मूल्यांकन गर्नसमेत विश्वविद्यालयलाई सुझाव दिएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १३, २०७६  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC