site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सामसङ ग्यालेक्सी ए८० स्मार्टफोन नेपाली बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए८० स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । फोनको प्रयोगले लाइभ संवाद, फोटो खिच्न, भिडियो हेर्न तथा आफ्ना अनुभव साट्न सजिलो हुने कम्पनीको भनाइ छ । यसको लागि वास्तविक एवं अर्थपूर्ण कनेक्सनको आवश्यता महसुस हुन थालेको कम्पनीको भनाइ छ । 

फोनमा फुल स्क्रिन डिस्प्ले, सामसङको पहिलो क्रान्तिकारी रोटेटिङ्ग क्यामरा तथा इन्टलिजेन्ट व्याट्रि जस्ता अद्वितीय सुविधा रहेको बताइएको छ  । सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भने, “ग्राहक केन्द्रित भएर हरेक कार्यहरु गर्दै आएका छौं, ग्राहकहरुले आफ्नो व्यक्तिगत जीवनमा विशिष्टिकृत उपकरणहरुको खोजी गर्दै आउनुभएको छ । हाम्रो विशेषज्ञता, ग्लोबल क्षमता तथा ग्राहकहरुको अन्तर्दृष्टिजस्ता पक्षहरुले गर्दा सामसङले ग्राहकहरु समक्ष नवीनतम आविस्करहरु प्रस्तुत गर्न सफल भएको छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

ग्यालेक्सी ए८० मा ३ हजार ७ सय एलएएचको ब्याट्री लाग्छ भने २५ वाट सुपर फास्ट चार्जिङ्ग क्षमताले लामो समयसम्म आवद्ध हुने स्वतन्त्रता प्रदान गर्दछ । यसमा भएको एक्टीभ पावर सेभले व्यट्रीलाई स्मार्ट तरिकाबाट बचत गरी फोनको कार्य सम्पादन गर्न सकिने छ । ग्यालेक्सी ए८० को मूलय ७९ हजार ९ सय ९० रुपैयाँ तय गरिएको छ । 

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC