site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टेलिकमले इन्टरनेट शुल्क नबढाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेटको शुल्क नबढाउने भएको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेपनि टेलिकमले भने इन्टरनेट सेवाको महशुल दरमा कुनै वृद्धि नगरेको हो ।

टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखेको दाबी गरेको  छ । कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “आम उपभोक्तालाई सहुलियत दरमा ताररहित र तारसहित टेलिफोन सेवा तथा इन्टरनेट सेवाहरु प्रदान गरिरहेको छ । शुल्क बढाएइएको छैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियत सहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको टेलिकमको दाबी छ ।

नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको बताएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १, २०७६  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC