अर्थ व्यवसाय
काठमाडौं । एनआईसी एशिया बैंकले गोरखाको गण्डकी गाउँपालिका वडा नं. ८, सिउरेनीटारमा ४१ औँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
शाखारहित बैंकको उद्घाटन गण्डकी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष रामप्रसाद रेग्मीले गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा विनोद नहर्कीलाई नियुक्त गरिएको छ ।
प्रकाशित मिति: आइतबार, असार २९, २०७६ १८:२०
प्रतिक्रिया दिनुहोस्