site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 सभामुखलाई कांग्रेस प्रवक्ताको प्रश्‍न - प्रश्‍न अघि हुन्छ कि जवाफ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बोल्न नदिएको भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले आक्रोश व्यक्त गरेका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख महराले सभापति देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा अगाडि बोल्न नदिएको भन्दै प्रवक्ता शर्माले ट्विटरमार्फत आक्रोश व्यक्त गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले सभामुख महरालाई पूर्वशिक्षक भन्दै प्रश्न गरेका छन्, ‘‘प्रश्न अघि हुन्छ कि जवाफ ?’’ प्रवक्ता शर्माले संसदमा प्रतिपक्षमार्फत सडकका आवाज सुनेर सम्बोधन गर्नु प्रधानमन्त्रीको कर्तव्य भएको पनि स्मरण गराएका छन् । 

‘‘समुन्नत लोकतन्त्रमा प्रश्न, जिज्ञासा र जनआवाज पहिले सुनिन्छ । देश फर्केपछि औपचारिक रुपले संसदमा प्रतिपक्षमार्फत सडकका आवाज सुनेर सम्बोधन गर्नु प्रधानमन्त्रीको कर्तव्य हो ! ब्रम्ह ज्ञानी होइन @PM_Nepal ’’, उनले लेखेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC