साहित्य
काठमाडौं । ‘बाहुबली’ अभिनेता प्रभासको चलचित्र ‘साहो’को टिजर सार्वजनिक गरिएको छ । एक्सन चलचित्र ‘साहो’को सार्वजनिक टिजरमा प्रभासलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।
सुजीतको लेखन र निर्देशन रहेको चलचित्रमा प्रभास र श्रद्धा कपुर मुख्य भूमिकामा छन् ।
‘साहो’ भारतको स्वतन्त्रता दिवसको (१५ अगस्ट)को अवसर पारेर रिलिज हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६ १७:४१
प्रतिक्रिया दिनुहोस्