site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आगामी आर्थिक वर्षमा मुलुक विद्युतमा आत्मनिर्भर बन्छ : अर्थमन्त्री
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री खतिवडाले यस्तो बताएका हुन् । 

अर्थमन्त्री खतिवडाले उत्पादन वृद्धि गरी मुलुकका बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको प्रस्ट पारे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले उत्पादन वृद्धि गर्ने, निर्यात व्यापारलाई बढाउँदै लैजाने विधिबाटै व्यापार घाटालाई कम गर्न सकिने पनि दोहोर्‍याए  । मुलुकको व्यापार घाटा कम हुने गरी उत्पादन वृद्धि गर्न केन्द्रित हुन प्रदेश र स्थानीय तहलाई समेत मन्त्री खतिवडाले आग्रह गरेका छन् । 

उनले जनताको अपेक्षालाई सम्बोधन गर्न वृद्ध भत्तासहितका सामाजिक सुरक्षा भत्तालाई बढाउनु परेको बताए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement