site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेसन्स लिगका लागि नेदरल्याण्ड फुटबल टोलीको घोषणा
Siddhartha BankSiddhartha Bank

एजेन्सी । नेदरल्याण्डले नेसन्स लिग खेल्ने २३ सदस्सीय राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । मंगलबार नेदरल्याण्डले नेसन्स लिगलाई केन्द्रित गर्दै राष्ट्रिय टोलीको घोषणा गरेको हो । पोर्चुगलमा हुने नेसन्स लिगको सेमिफाइनलमा नेदरल्याण्डले जुन ६ मा इंग्ल्याण्डको सामना गर्दैछ ।

नेदरल्याण्ड टोली

Agni Group
NIC Asia

गोल रक्षकः मार्को बिजोट, जास्पर चिल्सेन, केनेथ भिर्मिर

डिफेन्डरः नाथन एके, डेली ब्लाइन्ड, डेनजेल डुम्फ्रिस, स्टेफान डी भिर्ज, माथिज डी लिग्ट, हान्स हटबोएर, पाट्रिक भान र भिर्गिल भान डिज्क

Global Ime bank

मिडफिल्डरः फ्रेन्की डी जोङ, मार्टिन डिन रुन, डेभि प्रोप्पर, केभिन स्ट्ररुटम्यान, डोनी भान डी बीक, टोनी भिल्हेना र जर्जियानो विज्नालडम

फरवार्डः रायन बाबेल, स्टेभेन बेर्जेविन, लुक डी जोङ, मेम्फिस डिपे र क्विन्सि प्रमिस 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय