site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पहिलो दिनको खेलमा नेपाल अंकको आधारमा पराजित
Sarbottam CementSarbottam Cement

गुवाहाटी । भारतमा गुवाहाटीमा सोमबारदेखि सञ्‍चालन भएको दोस्रो संस्करणको इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा पहिलो दिन नेपालले तीनवटै विधामा अंकको आधारमा पराजित भएको छ ।

सोमबार नविन चन्द्र बोर्डलाई इन्डोर स्टेडियममा भएका खेलहरुमा नेपालकी चन्द्रकला थापाले भारतकी ‘सी’की सोनिया लेतरसँग युनिनमस नतिजाको आधारमा हार व्यहोरेकी हुन् । त्यस्तै ६० केजी तौल समूहकी संगिता सुनारले भारतकी ‘एफ’ की प्रिति बेनिवालसँग युनिनमस नतिजाको आधारमाहार व्यहोरिन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

पुरुषतर्फ ५६ केजी तौल समूहमा नेपालका सुरेन्द्र राईले थाइल्याण्डका चितिचाई डेचुसँग पनि युनिनमस नतिजाको आधारमा पराजय व्यहोरे । 

हारपछि नेपालका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले, “खेलाडीले राम्रो प्रदर्शन गरे पनि पहिलो दिन अंक जोड्न सकेनन्, संगिताले राम्रो प्रदर्शन गरेपनि निर्णयले निर्ण नै एकतर्फी भएका कारण जित निकाल्न सकेनौँ”, उनले भने । 

Global Ime bank

नेपालले पहिलो दिन तीन वटा विधाबाट राम्रो प्रदर्शन गरे पनि जित भने निकाल्न सकेन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  २२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC