अर्थ व्यवसाय
काठमाडौं । जगदम्बा स्टील्स भारतको प्रतिष्ठित स्टिल संगठन स्टिल अथोरटी अफ इण्डिया (सेल )बाट सम्मानित भएको छ । भारतको राजधानी नयाँदिल्लीमा आयोजित कस्टमर फेलिसिटेशन मिट २०१९ कार्यक्रममा जगदम्बा स्टील्स सम्मानित भएको हो ।
कार्यक्रममा स्टील्स अथोरटी अफ इण्डियाका अध्यक्ष अनिक कुमार चौधरीले जगदम्बा स्टील्सका प्रमुख शंकरलाल अग्रवाललाई सम्मान प्रदान गरेका थिए । कार्यक्रममा नेपालको तर्फबाट निर्यातको श्रेणीमा मनोनित हुने जगदम्बामात्र रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६ १५:२७
प्रतिक्रिया दिनुहोस्