अर्थ व्यवसाय
काठमाडौं । एनआईसी एशिया बैंक र स्पार्क हेल्थ होम प्राली काठमाडौंबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डबाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई स्पार्क हेल्थ होममा उपचार गराउँदा विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हेल्थ होमको तर्फबाट स्पार्क हेल्थ होमका कार्यकारी निर्देशक हरि शरण रिजालले हस्ताक्षर गरेका छन्
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६ १४:२१
प्रतिक्रिया दिनुहोस्