site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से १२ अंकले बढ्दा अर्बको कारोबार 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साताको अन्तिम दिन बिहिबार सेयर कारोबार मापन गर्ने नेपाल  स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १२ दशमलव ८३ अंकले बढेर १ हजार २ सय  ९२ पुगेको छ । नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स २ दशमलव ७३ प्रतिशतले बढेर २ सय ७९ दशमलव ६७ पुगेको छ । 
बजारमा १ अर्ब ३५ करोड ८४ लाख २९ हजार ९ सय ३७ रुपैयाँको सेयर कारोबार भए । १ सय ७६ कम्पनीका ४५ लाख २२ हजार २६ कित्ता सेयर किनबेच भए । 
सुरुवातको सयमदेखी नै बढ्दै आएको सेयर अन्तिम अबस्था सम्म नै कायम रह्यो । नेप्से बढेको दिन समूहगत १० वटै उपसुचमा हरियाली छाएको छ । यस दिन बजारमा सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स समुह ८९ दशमलव ९१ प्रतिशतले सबैभन्दा अगाडी बढेको छ  । त्यसपछि क्रमशः विकास बैंक र निर्जिवन बिमा र अन्य समूह रहेका छन् । 
यस दिन सबैभन्दा धेरै कारोबार  नेपाल बैंक लिमिटेडको सेयरको भयो । यस दिन  बैंकको १८ करोड ४१ लाख ६४ हजार ९ सय १७ रुपैयाँको सेयर  कारोबार भयो । नेप्से बढेको दिन एभेरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । कम्पनीको सेयर ४ सय ६९ प्रतिशतले वृद्धि भयो । यसैगरी गुमाउने मध्येमा  तारागाउँ  होटलका लगानीकर्ताले २ सय ३४ प्रतिशत गुमाए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC