site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
\'राष्ट्रिय जागरण अभियान\'का लागि कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । 

वैशाख ११ गतेबाट सुरु हुन लागेको पहिलो चरणको जागरण अभियानका लागि कांग्रेसले शुक्रबार ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसले पहिलो चरणको जागरण अभियानमा केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय अनुशासन समितिका सदस्यहरुलाई जिल्ला प्रतिनिधिका रुपमा भने खटाएको छैन् । "केन्द्रीय पदाधिकारी र अनुशासन समितिका साथीहरुलाई प्रतिनिधिका रुपमा खटाइएको छैन्", प्रवक्ता शर्माले भने, "तर उहाँहरु उद्घाटनको दिन कहीँ न कहीँ सामेल भने हुनुहुन्छ ।"

वैशाख ११ मा सुरु भएर जेठ ११ मा सम्पन्न हुने पहिलो चरणको ‘हिमाल पहाड, तराई-मधेस नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ का लागि ७७ जिल्लाका प्रतिनिधिहरु निम्नानुसार खटिएका छन् । 

Global Ime bank

को कहाँ खटिए ? 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC