site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अब टीभीएस दराजमा किन्न पाइने, १० हजार छुट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । टीभीएसका मोटरसाइकल तथा स्कुटर दराजमा खरिद गर्न पाइने भएको छ । कम्पनीको नेपालका लागि एकमात्र अधिकृत विक्रेताले दराजसँग सम्झौता गरेको हो ।
सम्झौतामा जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपक अग्रवाल र दराज अनलाइनका व्यवस्थापकीय निर्देशक लिनो एलेरिङले हस्ताक्षर गरे । सम्झौताअनुसार अब दराज अनलाइनबाट टीभीएसका मोटरसाइकल र स्कुटरहरु खरिद गर्न सकिने छ ।
नयाँ वर्षको सुरुवातमा ल्याइएको यस अफरमा काठमाडौंका ग्राहकहरुले दराजबाट कुनै पनि टीभीएसका बाइक वा स्कुटर किन्दा १० हजार छुट पाउने छन् । सीमित अवधिको लागि दिइएको छुट पहिलो १०० जना ग्राहकहरुका लागि मात्र लागू हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC