site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आँधीमा ज्यान गुमाएका परिवारलाई नेकपाले पाँच लाख दिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आइतबारको भूमरीमा ज्यान गुमाएका पीडित परिवारलाई नेपाल कम्युनिस्ट पार्टीले जनही पाँच लाख रुपैयाँ दिने भएको छ । मंगलबार आँधी प्रभावित क्षेत्र बाराको फेटा पुगेका पार्टी अध्यक्ष प्रचण्डले पाँच–पाँच लाख राहत उपलब्ध गराउने घोषणा गरेका हुन् ।
“पार्टीका तर्फबाट पाँच–पाँच लाख राहत रकम उपलब्ध गराउने घोषणा अध्यक्षज्यूले गर्नुभएको छ,” पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC