site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केयुको विवाद बुझ्न पाँच सदस्यीय उपसमिति गठन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । व्यवस्थापिका–संसद्अन्तर्गत सुशासन तथा अनुगमन समितिको मंगलबार बसेको बैठकले काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा उठेको विवाद बुझ्न पाँच सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिमा उदय नेपाली, पद्मनारायण चौधरी, मिलन राजवंशी, जनक जोशी र नरसिंह चौधरी सदस्य छन् । 
केयुको प्रवेश परीक्षामा अख्तियारको संलग्नता रहेको भन्दै समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बैठकमा बोलाएको थियो । तर, उनी अस्वस्थताका कारण ‘बोल्न नसक्ने’ भन्दै बैठकमा उपस्थित भएनन् । अख्तियारका पदाधिकारी भने बैठकमा उपस्थित भएका थिए । 
प्रवेश परीक्षामा अख्तियारको संलग्नतालगायत विषयमा सोधपुछका लागि जारी बैठकमा समितिका सदस्यहरूले संसदीय समिति गठनको माग गरेका थिए । उपसमितिलाई प्रतिवेदन तयारी पार्न १० दिनको समय दिने बैठकले निर्णय गरेको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ११, २०७३  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC