site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपा नेपाल केन्द्रीय कमिटी बैठक मंगलबार बस्दै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौँ। परिवर्तित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कमिटीको बैठक मङ्गलबारबाट सुरु हुने भएको छ । 
 
सरकारको बर्हिगमन र नयाँ सरकार गठनको समसामयिक राजनीति तथा राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकता प्रक्रियाबारे बैठकमा छलफल हुने सो पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले बताए । 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ११, २०७३  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC