site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मश्जिद गोली काण्डमा केहीको मृत्यु, न्यूजील्याण्डका प्रधानमन्त्रीले भने–आज सबैभन्दा कालो दिन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

न्यूजिल्याण्ड । न्यूजिल्याण्डका दुई मश्जिदमा गोली प्रहार हुँदा केही मानिसको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा दर्जनौं घाइते भएको अनुमान गरिएको छ । 
पहिलो गोलाबारी क्राइस्ट चर्च भन्ने स्थानमा रहेको नूर मश्जिदमा भएको थियो भने दोस्रो घटना लिनउड मश्जिदमा भएको थियो । प्रत्यक्षदर्शीका अनुसार गोलाबारी करिब २० मिनेट सम्म चलेको थियो । उनले एक व्यक्तिले अर्का एक जनालाई छातीमा नै प्रहार गरेर गोली हानेका थिए । 
उक्त घटनामा करिब ६० जना मानिस घाइते भएको अनुमान गरिएको छ । न्यूजील्याण्डका प्रधानमन्त्री जाकिन्दा अर्डेनले घटनाको विस्तृत विवरण प्रष्ट नभएपनि न्यजील्याण्डका लागि आजको दिन सबैभन्दा कालो दिन भएको बताएका छन् ।
एउटा मश्जिदमा गोली प्रहार भएको हो । शुरुमा विद्युतमा खराबी भएका कारण पड्केको ठानिएकोमा पछि केही घाइते भएको भन्दै भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् । क्राइस्टचर्च क्षेत्रका सबै विद्यालयहरु बन्द गरिएका छन् । 
(बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !