टुबोर्गले ल्यायो होलीको लिमिटेड एडिसन क्यान

टुबोर्गले ल्यायो होलीको लिमिटेड एडिसन क्यान

काठमाडौं । होली पर्वलाई लक्षित गर्दै टुबोर्ग बियरले टुबोर्ग होली एडिसन क्यान बजारमा ल्याएको छ । यस सिमित अवधिको विशेष क्यानमा राखिएको निलो र मागेन्टा रङको डिजाईनले होलीको रमाईलो झल्काउँछ ।

रङहरुको चाडलाई ध्यानमा राख्दै क्यानमा राखिएका रङहरुको समिश्रणले टुबोगको हरियो रङमा चमक थपेको जनाएको छ ।

टुबोर्गले देशका विभिन्न सहरमा होलीको कार्यक्रम राखेको छ ।

प्रतिकृया दिनुहोस