अर्थ व्यवसाय
काठमाडौं । होली पर्वलाई लक्षित गर्दै टुबोर्ग बियरले टुबोर्ग होली एडिसन क्यान बजारमा ल्याएको छ । यस सिमित अवधिको विशेष क्यानमा राखिएको निलो र मागेन्टा रङको डिजाईनले होलीको रमाईलो झल्काउँछ ।
रङहरुको चाडलाई ध्यानमा राख्दै क्यानमा राखिएका रङहरुको समिश्रणले टुबोगको हरियो रङमा चमक थपेको जनाएको छ ।
टुबोर्गले देशका विभिन्न सहरमा होलीको कार्यक्रम राखेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५ १९:०६
प्रतिक्रिया दिनुहोस्