site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिंहः साता अनुकूल, कर्कटः शुक्रबार घमण्ड बढ्ने
Sarbottam CementSarbottam Cement

२०७५ फाल्गुन २५ – चैत्र १ गतेसम्म 

मेषः साता प्रायः अनुकूल रहनेछ । शनिबार खर्चिलो रहन सक्नेछ । रवि, सोमबार भाग्यवर्धक अवसर प्रकट हुनेछ । मंगल, बुधबार मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । आटे ताकेको काम बन्नेछ । बृहस्पति, शुक्रबार निकै व्यस्तता बढ्नेछ । 

वृषः साताका अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार नवीन आयस्रोत खुल्नेछ । मन प्रसन्न हुनेछ । रवि, सोमबार मुख्य काममा व्यवधान आउन सक्नेछ । मंगल, बुधबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ । बृहस्पति, शुक्रबार आर्थिक र मौखिक पक्ष सबल रहनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

मिथुनः  साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार मानसम्मान पदप्रतिष्ठा प्राप्त हुनेछ । रवि, सोमबार लाभदायक काम बन्नेछ । महिलाका तर्फबाट सहयोग मिल्नेछ । मंगल, बुधबार खर्चप्रधान रहनेछ । बृहस्पति, शुक्रबार उपयुक्त अवसर मिल्नेछ । 

कर्कटः साताको अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार धर्मकर्म गरिनेछ । मनमा सन्तोष मिल्नेछ । रवि, सोमबार सम्मानित भइनेछ । मंगल, बुधबार सबैतिरबाट अनुकूल र लाभदायक रहनेछ । बृहस्पति, शुक्रबार अनावश्यक घमण्ड बढ्नेछ । 

Global Ime bank

सिंहः साता अनुकूल रहनेछ । शनिबार प्रतिकूल रहनेछ । मन खिन्न हुन सक्नेछ । रवि, सोमबार आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । मंगल, बुधबार मानोन्नतिका लागि महत्वपूर्ण अवसर मिल्नेछ । बृहस्पति, शुक्रबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । 

कन्याः साताका प्रायः दिन अनुकूल रहनेछन् । शनिबार अत्यन्त सुखद र रमाइलो यात्रा गरिनेछ । रवि, सोमबार घमण्डले निकै दुःख दिन सक्नेछ । धैर्य गर्नु पर्नेछ । मंगल, बुधबार दानशील रहनेछ । बृहस्पति, शुक्रबार आटेको काममा सफलता मिल्नेछ । 

तुलाः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार शत्रु पराजित हुनेछन् । रवि, सोमबार व्यापार व्यवसाय र पारवहन कार्य सहज रहनेछ । मंगल, बुधबार  शिथिल प्रायः रहनेछ । बृहस्पति, शुक्रबार स्वास्थ्य निकै सबल रहनेछ । 

वृश्चिकः साताको अन्तिम बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार निर्णय क्षमता बढ्नेछ । रवि, सोमबार मावली पक्ष सहयोगी रहनेछ । मंगल, बुधबार पारिवारिक सहयोग प्राप्त हुनेछ । बृहस्पति, शुक्रबार हानिकारक रहन सक्नेछ । 

धनुः साताको सुरु बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार भयप्रद रहनेछ । रवि, सोमबार बुद्धिविवेक व्रिmयाशील रहनेछ । मंगल, बुधबार आटे ताकेको काम सजिलै बन्नेछ । बृहस्पति, शुक्रबार प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ । 

मकरः साताका अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार निर्णायक कामको जिम्मा बढ्नेछ । यश, मिल्नेछ। रवि, सोमबार दुविधात्मक रहनेछ । मंगल, बुधबार प्रतिस्पर्धा सार्थक रहनेछ । बृहस्पति, शुक्रबार शत्रु परास्त हुनेछन् । आत्मबल वृद्धि हुनेछ । 

कुम्भः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार बोलीवचनमा प्रभाव बढ्नेछ । स्वास्थ्य अनुकूल हुनेछ । रवि, सोमबार विशेष व्रिmयाशीलता र व्यस्तता बढ्नेछ । मंगल, बुधबार त्रासपूर्ण रहनेछ । बृहस्पति, शुक्रबार बौद्धिक कार्य हुनेछ । 

मीनः साताको सुरु देखिका अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार उन्नतिकारक र भाग्यवर्धक रहनेछ । रवि, सोमबार वाक्शक्ति र अर्थशक्ति बढ्नेछ । मंगल, बुधबार सामाजिक काममा संलग्न भइनेछ । बृहस्पति, शुक्रबार मनमा दुविधा बढ्न सक्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC