site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
सानीआमाको स्वास्थ्य अवस्था बुझ्न पूर्वराजा ज्ञानेन्द्र नर्भिकमा
SkywellSkywell

काठमाडौं । पूर्व मुमा बडा महारानी रत्नराज्य लक्ष्मी शाहको स्वास्थ्य अवस्था बुझ्‍न पूर्वराजा ज्ञानेन्द्र थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्। मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि नर्भिकमा भर्ना भएकी सानीआमालाई भेट्न ज्ञानेन्द्र बुधबार बेलुका नर्भिक अस्पताल पुगेका हुन्। 

रत्नलाई मंगलबार बेलुका पातलो दिसा हुने र पिसाव कम हुने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। अहिले उनको स्वास्थ्य सुधारोन्मुख भएको र अहिले संक्रमण नियन्त्रण भएको चिकित्सक आरपी मैनालीले जानकारी दिएका छन्। उनलाई अस्पतालका चिकित्सक डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे र डा ब्रजेन्द्र श्रीबास्तवको टोलीले उपचार गरिरहेको  छ।

सातादेखि रुघाखोकीलगायतका कारण स्वास्थ्यमा समस्या देखिएको र खोकी लाग्ने, कफ आउन गाह्रो हुने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।  उनको शीघ्र स्वास्थ्य लाभको कामनाका लागि अस्पताल परिसरमा स्वास्थ्य लाभ कामना पुस्तिका राखिएको विज्ञप्तिमा उल्लेख छ।

Dabur Nepal
NIC Asia

तस्बिर, सरिता खड्का 

\"\"

\"\"

\"\"

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro