site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पशुपतिबाट आठ जना पकेटमार र गाँजा सेवन गर्ने पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रहरीले पशुपतिनाथ क्षेत्रमा पकेटमारी र गाँजा सेवन गर्ने आठ जनालाई पक्राउ गरेको छ। 

महाशिवरात्रीको अवसरमा प्रहरीले पशुपति क्षेत्रमा मासु, गाँजालगायत लागुऔषध सेवन र प्रयोगमापूर्ण प्रतिबन्ध लगाएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तालुलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन प्रहरी सक्रिय भएको बताए। 

पशुपति क्षेत्रमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४३ सय बढीको संख्यामा परिचालन गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC