site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नागढुङ्गा र बलम्बुबाट लागुऔषध सहित पाँचजना पक्राउ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं  । महानगरीय प्रहरी प्रभाग नागढुङ्गा र प्रहरी प्रभाग बलम्बुले लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । चेकजाँचको क्रममा प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का र प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक शंकर खड्का नेतृत्वको टोलीले प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको हो ।
सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ९४७६ नम्बरको को यात्रुबाहक बस जाँच गर्दा भारत विहार सितामाडी जिल्ला मेजरगंजका १८ वर्षीय शिव कुमार गुप्तालाई   १८०० ट्यावलेट लागु औषध नाईट्राभेट सहित पक्राउ गरिएको हो । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका भकुण्डेचौर स्थित सडक खण्डमा जाँच गर्ने क्रममा कीर्तिपुर नगरपालिका– ६  बस्ने २१ वर्षीय सुजन पौडेल र २२ वर्षीय मिलन राउत पनि ८ए ग्राम गाँजाको धुलो सहित पक्राउ परेका छन् । 
प्रहरीे चेकजाँचकै क्रममा  झापाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ५ ख ४७८५ नम्बरको को यात्रुवाहक बसमा सवार झापा कन्काईका २० वर्षीय सागर विक लागु औषध खैरो हेरोईन ०.५ ग्राम सहित पक्राउ परेको परिसर काठमाडौंले जनाएको छ । यस्तै महेन्द्रनगरबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ७४४१ नम्बरको यात्रु बाहक बसमा सवार कैलाली लम्कीका २० वर्षीय ईन्द्र बुढा लागु औषध खैरो हेरोईन ६.५ ग्राम सहित पक्राउ परेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC