site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उर्जामन्त्री पुनको स्वास्थ्यमा समस्या , नर्भिक पुगेरै भेटे प्रधानमन्त्री र सभामुखले

काठमाडौं । उर्जामन्त्री वर्षमान पुन स्वास्थ्यमा समस्या देखिएकोले नर्भिक अस्पतालमा भर्ना भएका छन्। पुनका प्रेस संयोजक रोशन खड्‍काका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुका नर्भिक भर्ना गरिएको हो। 

मन्त्री पुनलाई प्रधानमन्त्री केपीशर्मा ओलीले पनि अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। 

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसैगरी सभामुख कृष्णबहादुर महराले पनि मन्त्री पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।

हस्पिटलका डाक्टर यादव भट्टसहितको टोलीसँग सभामुख महराले बेलुकी साढे ६ बजेतिर नर्भिक हस्पिटल पुगी मन्त्री पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्। 

उपचारमा संलग्न डाक्टरहरुले मन्त्री पुनको स्वास्थ्य अवस्था सामान्य रहेको भए पनि बिहीबार राति हस्पिटलमै राख्ने बताएको सभामुख महराले बताए। 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५  २०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro