site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एस्कर्टस्को हैद्रा १५ ४ पी क्रेनको सफ्ट लन्च अब बुटवलमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बुटवल । आईएमई अटोमोटिभ्स प्रालि, एस्कर्टस्को हेभि उपकरण सेगमेन्टहरुको नेपालका लागि आधिकारिक बिक्रेता, तथा आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा प्रदायक एक भगिनी संस्थाले बहुप्रतिक्षित ‘हैद्रा १५ ४ पी’ क्रेनको नेपालमा बिक्री वितरणको  सुरुवात बुटवलको कालिकानगरबाट एक औपचारिक कार्यक्रममार्फत सेवा सुरु गरेको छ । 

उक्त कार्यक्रममा कन्ट्रयाक्टर एसोसियसन, रुपन्देही जिल्लाका प्रेसिडेन्ट मोहन लाल जोशीले भने, “एस्कर्टस ब्रान्ड एसोसिएशनको लागि मेरो साथ र सहयोग लामो समय सम्म रहने छ । विकास गतिविधीमा आएको वृद्घि सँगै, भारी उपकरण उत्पादनको लागि ठूलो भूमिका र सकारात्मक योगदान रहनेछ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC