site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
महिनावारी भइरहेकै बेला जन्मियो बच्चा !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लण्डन । बेलायतमा टाउको दुखेर कोमामा गएकी एक किशोरी चार दिनपछि उठ्दा छोरी पाएको खबरले आश्चर्यमा परेकी छन् । इबोनी स्टेभेन्सन नामकी १८ वर्षिया ती किशोरीले अस्वस्थता महसुस गरेपनि उनी गर्भवती भएको भने उनलाई जानकारी थिएन । 

उनको बच्चा दुईमध्ये एउटा कोखमा रहेको थियो । त्यो यदाकदा मात्रै हुने अवस्था हो । त्यो अवस्थाई ‘युटेरस डिडेल्फीज’ भनिन्छ । एउटा कोखबाट उनको महिनावारी भने भइरहेको थियो । अर्को कोखमा भने उनको बच्चा बढ्दै गइरहेको थियो । उनको त्यो कोख भने ढाडतर्फ रहेकोले गर्भवती भएको कुनै ‘नोटिस’ भएको थिएन । 

ती किशोरी ६ डिसेम्बरमा बच्चा सहित उठेकी थिइन् । उनले आफ्नी छोरीको नाम इलोडी राखेकी छन् । आफूलाई अनौठोे र ‘मिराकल’ भएको बताएकी छन् उनले । उनको बच्चा सिजरिङ गरेर निकालिएको हो । त्यसका लागि करिब ३ घण्टाको समय लागेको थियो । स्टेभेन्सनले यही फेब्रुवरी देखि मिडलटनको होपउड कलेजमा पढ्न जाने बताएकी छन् ।  
(बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement