site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पूर्वआयुक्त पाठकलाई कारबाही गर्न अख्तियारमा छलफल, ११ वर्षसम्म कैद हुन सक्ने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई मुद्दा लगाउनेबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छलफल भएको छ । घुस प्रकरणमा मुछिएपछि उनले शुक्रबार राजीनामा दिएका थिए । उनले घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आइतबार अनौपचारिक छलफल भएको एक अधिकारीले जानकारी दिए ।

नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताको उजुरीमा छानबिन रोकिदिने भन्दै आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो केहीदिनअघि सार्वजनिक भएको थियो । उनीविरुद्ध मुद्दा दायर भएमा ११ वर्ष कैद र ७८ लाख बराबरको सम्पत्तिसमेत जफत हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ६, २०७५  ०७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC