site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बाजी मार्ला ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
नायक कार्की ‘डि सिने अवार्ड’को वेस्ट सपोर्टिङ विधामा नोमिनेशन
 
काठमाडौं । नायक सुशान्त कार्की ‘डि सिने अवार्ड’को वेस्ट सपोर्टिङ विधामा नोमिनेशनमा परेका छन् । गत वर्ष साउन २२ गते रिलिज भएको ‘चलचित्र सपना तिम्रो मेरो’ बाट कार्की नोमिनेशनमा परेका हुन् । 
उक्त अवार्ड यही साउन २८ गते पोखरामा एक भब्य कार्यक्रमको आयोजना गरि वितरण गरिदैछ । कार्की यो वर्ष ‘तीन घुम्ती’ चलचित्रबाट चर्चामा छन् । 
दर्शकले राम्रै सँग रुचाएको ‘तीन घुम्ती’ मा कार्की रमेशको भूमिकामा छन् । 
कार्कीलाई फापेको विसं. २०७३ मानै उनको चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ पनि यही साउनमा रिलिज हुँदैछ । यो चलचित्र उनले निकै अपेक्षा गरेको चलचित्र हो । 
कार्की यति बेला नायिका सुर्जनी केसीका साथमा चलचित्रको प्रचारप्रसारमा व्यस्त छन् । ऋषी आचार्यको निर्देशन रहेको चलचित्र यही साउन २१ गते रिलिज हुँदैछ । आचार्यले यसअघि ‘मिस्टेक’ र ‘सपना तिम्रो मेरो’ नामक चलचित्र निर्देशन गरिसकेका छन् ।  
“गाउँले परिवेशमा आधारित चलचित्र हो ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ चलचित्र निकै राम्रो बनेको छ” नायक कार्कीले भने, “चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन सँगै सांस्कृतिक जानकारी पनि दिनेछ, हेर्नै पर्ने चलचित्र बनेको छ ।”
कार्कीले यो साल तीजका गीतमा समेत मोडलिङ गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १०, २०७३  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC