अमेरिकी मानवीय सहयोग भेनेजुएला छिर्न दिइएन

अमेरिकी मानवीय सहयोग भेनेजुएला छिर्न दिइएन

कोलम्बिया । भेनेजुएलामा मानवीय सहयोगको लागि अमेरिकी मानवीय सहयोगको टोली कोलम्बिया र भेनेजुएलाको सीमा क्षेत्र कुकुटामा पुगेको छ ।   सहयोग लिएर गएका गाडीहरु अहिले टियान्डीटास पुल नजिक रोकिएको जनाइएको छ । 
सो पुल भेनेजुएलाको सेनाले बन्द गरेको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको निर्देशन अनुसार सेनाले मानवीय सहयोग भित्र छिर्न नदिएको हो । 

‘अन्तरिम राष्ट्रपति’ जुआन गुआइडोले भने अन्तर्राष्ट्रिय सहयोगको अभावमा धेरै भेनेजुएलाबासी अहिले अप्ठेरोमा परेको बताएका छन् ।  गुआइडोलाई अहिलेसम्म ४० वटा देशले समर्थन गरेका छन् । मादुरोलाई भने चीन र रसियाको बलियो समर्थन रहेको छ । (बीबीसी)

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

अमेरिकी राष्ट्रिय ऋणको भार उच्च, रिपब्लीकन पार्टी मौन

वासिङ्टन । अमेरिकी राष्ट्रिय ऋणको भार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अझ वृद्धि भएर २२ हजार अर्ब (२२ ट्रिलियन) अमेरिकी डलर

भेनेजुएलाका अधिकारीसँग भेटवार्ता भएको अमेरिकीद्वारा पुष्टि

वासिङ्टन । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकको सुरक्षाका विषयमा भेनेजुएलाका वरिष्ट अधिकारीसँग भेटवार्ता भएको जनाएको छ । भेनेजुएलाका लागि अमेरिकी

अफगान राष्ट्रपति र अमेरिकी सेनाका कमाण्डर भेट, शान्ति वार्ताबारे छलफल

काबुल । अफगान राष्ट्रपति असरफ घानीसँग बुधबार अमेरिकी सेनाको केन्द्रीय कमाण्डका उच्च पदाधिकारीले भेटवार्ता गरेका छन् । अमेरिकी सेनाका कमाण्डर

कुकुरलाई किन प्राथमिकतामा राख्छन् अमेरिकी राष्ट्रपति उमेदवारहरु !

एजेन्सी । २०२० को अमेरिकी राष्ट्रपति चुनावमा उमेदवारी दिनेको भीड अहिले नै बढिसकेको छ । जसमा अधिकांशले राष्ट्रपति ट्रम्पका कमजोरी