site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी मानवीय सहयोग भेनेजुएला छिर्न दिइएन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कोलम्बिया । भेनेजुएलामा मानवीय सहयोगको लागि अमेरिकी मानवीय सहयोगको टोली कोलम्बिया र भेनेजुएलाको सीमा क्षेत्र कुकुटामा पुगेको छ ।   सहयोग लिएर गएका गाडीहरु अहिले टियान्डीटास पुल नजिक रोकिएको जनाइएको छ । 
सो पुल भेनेजुएलाको सेनाले बन्द गरेको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको निर्देशन अनुसार सेनाले मानवीय सहयोग भित्र छिर्न नदिएको हो । 

‘अन्तरिम राष्ट्रपति’ जुआन गुआइडोले भने अन्तर्राष्ट्रिय सहयोगको अभावमा धेरै भेनेजुएलाबासी अहिले अप्ठेरोमा परेको बताएका छन् ।  गुआइडोलाई अहिलेसम्म ४० वटा देशले समर्थन गरेका छन् । मादुरोलाई भने चीन र रसियाको बलियो समर्थन रहेको छ । (बीबीसी)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC