site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘क्याप्टेन’को ट्रेलरलाई २४ घण्टामा ८ लाख भिवर्स 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’को ट्रेलरले छोटो समयमा धेरै भिवर्स पाएको छ । रिलिजको २४ घण्टामा ८ लाखभन्दा धेरै भिवर्स बटुलेको छ । ट्रेलर शुक्रबार अपरान्ह रिलिज गरिएको थियो । 

ट्रेलरमा अनोमलसहित चलचित्रका अधिकांश कलाकार फिचर्ड छन् । फुटबलमा गोल्ड मेडल जित्ने अठोट बोकेको युवकको कथा समेटिएको चलचित्र ‘क्याप्टेन’मा अनमोल फुटबल खेलाडीको भूमिकामा छन् । अनमोलसँगै अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभी मुख्य भूमिकामा छन् । 

चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ । फागुन १७ गते रिलिज हुने चलचित्रलाई निर्देशक दीवाकर भट्टराईले निर्देशन गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १९, २०७५  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC