site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गोरखकाली टायर उद्योग सञ्चालनमा आउने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखकाली टायर उद्योग पुनः सञ्चालनमा ल्याउने बताएका छन् ।  प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले उद्योगको तिर्न बाँकी अर्बौं बक्यौता तिरेर उद्योग सञ्चालन गर्ने बताएका हुन् । टायर उद्योग कर्मचारीलाई  तलब नै खुवाउन नसक्ने भएपछि तीन वर्षदेखि बन्द थियो ।
बिहीबारको मन्त्रिपरिषद्को बैठकले उद्योग सञ्चालनको निर्णय गरेको उको भनाइ थियो । “विगतको अव्यवस्थालाई व्यवस्थामा बदल्दैछौँ,” उनले भने ।
त्यस्तै बिहीबारको मन्त्रिपरिषदको बैठकले अमलेखसम्म ल्याउन लागिएको पेट्रोलियम पाइपलाइनमा परेका रुख पन्छाउने निर्णय गरेको समेत जानकारी उनले दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०७५  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC