site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सहयोगीलाई एन्फा अध्यक्ष शेर्पाको धन्यवाद
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले सहिद स्मारक ‘ए’ डिभिजन लिग सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन् । 
मंगलबार सकिएको लिगमा सहयोग गर्नेलाई एन्फा अध्यक्ष शेर्पाले फेसबुकबाट धन्यवाद दिएका हुन् । ‘सहिद स्मारक ए डिभिजन लिग २०७५ लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद दिन चाहन्छु । जय नेपाली फुटबल,’ शेर्पाले आफ्नो स्ट्याटसमा लेखेका छन् । 
असोज १३ गते सुरु भएको लिगमा ‘ए’ डिभिजनका १४ क्लबले राउन्ड रोबिन पद्धतिमा प्रतिस्पर्धा गरेका थिए । रेलिगेसनको प्रावधान हटाइएको लिगमा मनाङ मर्स्याङदी क्लबले उपाधि जित्दा संकटा क्लब उपविजेता भएको थियो । यही वर्ष घटुवा हुनु नपरे पनि पुछारको दुई स्थानमा सीमित हुने दुई टोलीसँग अर्को वर्षको लिगबाट क्रमशः २ र १ अंक खोस्ने व्यवस्था राखिएको थियो । जहाँ एनआरटी पुछारमा सीमित हुँदा मछिन्द्र १३औं भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement