site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपप्रधानमन्त्री यादवद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मंगलबार नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार नयाँ दिल्लीमा पाटनर्स फोरमको कार्यक्रममा भाग लिन गएका यादव र सोही कार्यक्रममा प्रमुख अतिथी रहेका भारतीय प्रधानमन्त्री मोदीबीच भेटघाट भएको हो । स्वास्थ्यसँग सम्बन्धित सो कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी र नेपालका उपप्रधानमन्त्री यादव लगायतले सम्बोधन गरेका थिए । सो कार्यक्रम भोलि विहीबार सम्म चल्ने बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC