साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘साइँली’को गीत ‘नाच मायाँ...’ सार्वजनिक गरिएको छ । हेमन्त रानाको स्वर रहेको गीतको शब्द हर्क साउदले लेखेका हुन् भने संगीत सुशान्त गौतमले भरेका छन् ।
भिडियोमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई लगायतका कलाकार फिर्चड छन् । चलचित्र ‘साइँली’लाई रामबाबु गुरुङले निर्देशन गर्दैछन् । चलचित्र चैत १५ गते रिलिज हुँदैछ ।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५ १३:५६
प्रतिक्रिया दिनुहोस्