site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आधा घन्टामै ५ करोडको कारोबार, परिसूचकमा सुधार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेप्से परिसूचक लयमा फर्किने संकेत गरेको छ । सेयर बजार कारोबार सुरु भएको आधार घन्टामै नेप्सेमा करिब ५ करोडको कारोबार हुँदा केही दिन बिग्रिएको बजारमा सुरुवाति सुधारको संकेत देखिएको हो ।
कारोबार सुरु भएको ३५ मिनेट बित्दा बजारमा ५९ कम्पनीका १ लाख २९ हजार कित्ता सेयर ५ करोड १७ लाख रुपैयाँमा किनबेच भएका छन् । यसबेलासम्मा बजार परिसूचक ४ दशमलव २९ अंकले बढ्दै ११ सय ३५ दशमलव ९८ अंकमा कायम भएको हो ।
सेयर बजारमा केही समयदेखि औसतमा दैनिक ३५ करोड रुपैयाँको कारबार हुने गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC