site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
म्यानमारविरुद्ध नेपाललाई सुरुवाती अग्रता

काठमाडौं । नेपाली महिला टोलीले ओलम्पिक छनोटअन्तर्गत एसियाली प्रतियोगितामा म्यानमारविरुद्ध सुरुवाती अग्रता बनाएको छ । खेलको दोस्रो मिनेटमा मै घरेलु टोलीले गरेको फाउलमा नेपालले पेनाल्टीको अवसर पाएको हो । जसमा नेपालकी साबित्रा भण्डारीले गोल गरिन् । सन् २०२० मा जापानमा हुने ओलम्पिकका लागि भएको छनोटमा म्यानमार नेपालको समूहमा रहेको सबैभन्दा बलियो प्रतिद्वन्दी हो । यसअघि समुहको पहिलो खेलमा नेपालले छिमेकी भारतलाई १–१ को बराबरीमा रोकेको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०७५  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro