साहित्य
काठमाडौं । यमपञ्चकको पाचौँ तथा अन्तिम दिन आज भाइटीका घरघरमा टीका लगाएर मनाइएको छ । दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टिका लगाएर भाइटीका मनाउने परम्परा छ । यसैक्रममा कलाकारले पनि भाइटीका लगाएका छन् ।
नायिका स्वेता खड्का
नायिका करिष्मा मानन्धर
नायिका आँचल शर्मा
हास्य कलाकार निर्मल शर्मा
हास्य कलाकार विल्शन विक्रम राई
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला
गायक हेमन्त शर्मा
हास्य कलाकार मनोज गजुरेल
गायिका सिर्जु अधिकारी
नायिका वर्षा राउत
नायक राजेश हमाल
गायक युवराज चौलागाईं
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५ १६:१०
प्रतिक्रिया दिनुहोस्