Skip Advt.

साहित्य र कला

तस्बिरमा कलाकारको लक्ष्मी पूजा 

तस्बिरमा कलाकारको लक्ष्मी पूजा 

काठमाडौं । यमपञ्चकको तेस्रो दिन बुधबार घरघरमा लक्ष्मीपूजा गरेर मनाइएको छ । लक्ष्मीपूजा पछि कलाकारले आफ्नो फेसवुक पेजमा अपलोड गरेका केही तस्बिरः 

नायिका स्वेता खड्का


नायिका करिष्मा मानन्धर


कलाकार तथा निर्देशक दीपाश्री निरौला


नायिका सञ्चिता लुईंटेल


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह


गायिका मुना थापा मगर


गायिका सुशीला गौतम


मोडल सम्झना बुढाथोकी
 

तपाईंको मत