site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाल आइडल विजेता बुद्ध लामाको गीत ‘रातो टीका...’ (भिडियो)
Siddhartha BankSiddhartha Bank

काठमाडौं । ‘नेपाल आइडल’ सिजन वनका विजेता बुद्ध लामाको नयाँ गीत सार्वजनिक भएको छ । ‘रातो टीका...’ निधारमा बोलको गीतमा बुद्धलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । 

गीत प्रभा अचार्यको लेखेकी छिन् भने संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् । गीतको म्युजिक भिडियोमा डान्स ग्रुप भिमफेदी गाईजले फिचरिङ गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भिडियो दिपक आचार्यले निर्देशन गरेका छन् । निर्मल लामाको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई सुदिप बरालले छायांकन गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०७५  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement