site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

फिक्कल । इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलाबाट सञ्चालित आयोजनाले बुधबारदेखि परीक्षण उत्पादन थालेको हो । 

उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ । इलामबाट हालसम्ममा ११ विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना निर्माणाधीन अवस्थामा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

निर्माण भएको सुपरमाई हाइड्रोको परीक्षण उत्पादनसँगै केन्द्रीय प्रसारण लाइनमा अब सात दशमलव ८ मेघावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । 

सात दशमवल ८ मेघावाट उत्पादन क्षमता रहेको यस हाइड्रोले परीक्षण उत्पादन शुरु गरेको आयोजनाका प्रबन्धक निर्देशक माधवप्रसाद मैनालीले जानकारी दिए । विसं २०७३ चैत महीनादेखि निर्माण शुरु भएको यस आयोजनाले निर्धारित समयभन्दा २२ महीनाअगावै विद्युत् उत्पादन गर्न शुरु गरेको हो । ड्राइ टेष्ट शुरु गरेको उक्त आयोजनाले अब १५ दिनदेखि नियमित उत्पादन थाल्ने बताइएको छ । 

Global Ime bank

सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्च्युरी कमर्सियल बैंक र ज्योति विकास बैंकको संयुक्त लगानी रू एक अर्ब ५० लाख जुटाइएकामा काम छिटै सम्पन्न भएकाले करीब रू सात लाख रकम बचत हुनसक्ने उक्त आयोजनाका अध्यक्ष मोहन कार्कीले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  ०६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC