site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लिबाङ (रोल्पा) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्र गुटउपगुटको राजनीति मौलाउँदै गएको बताएका छन् ।

काँग्रेस रोल्पाले सदरमुकाममा आयोजना गरेको कार्यक्रममा नेता डा कोइरालाले  भने, “नेपाली काँग्रेसलाई बलियो बनाउन पार्टीभित्र गुट उपगुट भएर होइन, पार्टीका नेता तथा कार्यकर्ता एकजुट भएर अगाडि बढ्नुपर्छ ।”

कार्यक्रममा अर्का केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्द पोखरेल लगायतले पार्टी कार्यकर्ता गुटमा भन्दा पनि पार्टी नीति र सिद्धान्तमा लाग्नुपर्नेमा जोड दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७३  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC