बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कांग्रेसमा गुट राजनीति मौलायो– डा कोइराला
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, मंसिर ६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

लिबाङ (रोल्पा) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्र गुटउपगुटको राजनीति मौलाउँदै गएको बताएका छन् ।

काँग्रेस रोल्पाले सदरमुकाममा आयोजना गरेको कार्यक्रममा नेता डा कोइरालाले  भने, “नेपाली काँग्रेसलाई बलियो बनाउन पार्टीभित्र गुट उपगुट भएर होइन, पार्टीका नेता तथा कार्यकर्ता एकजुट भएर अगाडि बढ्नुपर्छ ।”

कार्यक्रममा अर्का केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्द पोखरेल लगायतले पार्टी कार्यकर्ता गुटमा भन्दा पनि पार्टी नीति र सिद्धान्तमा लाग्नुपर्नेमा जोड दिए । रासस

Nepal Investment bank
Nepal Investment bank
सोमबार, मंसिर ६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्