site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सीजी ब्राण्डको डिसवासर बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सीजी ब्राण्डले घरायसी सामाग्री डिसवासर बजारमा ल्याएको छ । नेपाली उपभोक्ताहरूलाई मध्येनजर गरी सहुलियत मूल्यमा निकै नै आकर्षक र सजिलै चलाउन सकिने यो डिसवासर ल्याएको कम्पनीले जनाएको छ ।  

यी डिसवासर १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा पाइनेछ । यसमा डिस्प्ले स्किृन तथा टच बटनहरू भएकाले चलाउन सजिलो हुने जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यी दुवै मोडलमा स्टिम वास, अटो डोर टेक्नोलोजि, वीएलडीसी टेक्नोलोजि, जेट वास, डिउल प्रो वास र हाफ लोड अप्सनलगायतका विशेषता रहेको जनाइएको छ ।

वीएलडीसी टेक्नोलोजी वा हाइड्रो पावर पनि यसको विशेषता रहेको छ । जसको मद्दतले पानी, मोटरको इनर्जी र समयको बचत गर्ने कम्पनीको दाबी छ ।

Global Ime bank

१५ प्लेस सेटिङमा ३ वर्ष र १२ प्लेस सेटिङमा १ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC