site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

इराक । इराकको उत्तरी भागमा पर्ने मध्यप्रान्त सलाहुदिनमा परिचय नखुलेको चालकरहित विमान आक्रमणमा दुई परिवारका आठ व्यक्तिको मृत्यु भएको प्रान्तीय सुरक्षा स्रोतले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ । 

मङ्गलबार बिहान सवेरै भएको यस हवाई आक्रमण इराकको राजधानी बग्दादबाट २८० किलोमिटर उत्तरमा पर्ने शिरकात सहरमा रहेको दुई वटा घरमा विमानबाट बम खसालिएको र यसमा परी महिला र बालबालिकासहित दुई परिवारको आठ व्यक्तिको मृत्यु भएको स्रोतले जानकारी दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

शिरकात सहरमा इस्लामिस्ट स्टेट्स आतङ्ककारी समूहको बलियो प्रभाव र अझै पनि उनीको कब्जामा रहेको इलाकालक्षित चालकरहित विमानको आक्रमण हुँदै आएको छ । 

आइएस आतङ्ककारी समूहको बलियो प्रभाव रहेको इराकी सहर मोसुलको पश्चिमी इलाका र उत्तरी इराकमा आइएसविरुद्ध इराकी सुरक्षाबललाई अन्तरराष्ट्रिय संयुक्त गठबन्धनले सहयोग गर्दै आएको छ । रासस/सिन्ह्वा 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०७४  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !