site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
बहराइनबाट २७० नेपाली स्वदेश फर्किए 
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैदेशिक रोजगारीका लागि बहराइन पुगेका २७० नेपाली नागरिक शुक्रबार स्वदेश फर्किएका छन् । 

कोरोना संक्रमणबाट उत्पन्‍न असहज परिस्थितिका कारण उनीहरुलाई नेपाल सरकार र बहराइनस्थित नेपाली दूतावासको सहकार्यमा स्वदेश फर्कइएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

हिमालय एयरलाइन्स तथा नेपाल एयरलाइन्सको एक-एक चार्टड उडानमार्फत उनीहरु नेपाल फर्किएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । 

Image may contain: text

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC